सामाजिक एकताको शुभकामना
gorkhapatraonline.com · Sun Dec 17 00:46:31 GMT 2023
काठमाडौँ, पुस १ गते ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले विवाहपञ्चमीले देशमा धार्मिक, सांस्कृतिक र सामाजिक एकता तथा भाइचारा कायम गर्न सबैलाई उत्प्रेरित गर्न सकोस् भन्ने कामना गर्नुभएको छ । उहाँले विवाहपञ्चमीका अवसरमा शुभकामना सन्देश दिँदै सो कामना गर्नुभएको हो। हरेक वर्षको मङ्सिर शुक्ल पक्ष पञ्चमी तिथिमा विवाहपञ्चमी मनाइने गरिन्छ । चाडपर्वको नाममा पछिल्लो समय हुने गरेका आडम्बर, तडकभडक, देखासिखी, विकृति र
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)