मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राउते खोलामा पक्की पुल निर्माणले नागरिकलाई सहज

barnanmedia.com · Fri Nov 14 23:25:15 GMT 2025

जिल्लाका पश्चिमी क्षेत्रका स्थानीयवासीको मुख्य समस्याका रूपमा रहेको राउते खोलामा पक्की पुल बनेपछि सहजता भएको छ । पक्की पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्दै आएका स्थानीय अहिले सहज रूपमा आवतजावत गर्न थालेका छन् ।

राउते खोलामा पक्की पुल निर्माणपछि छिमेकी जिल्ला खोटाङसँगको आवतजावत पनि सहज भएको वडाध्यक्ष नभराज माङ्गपाहाङ्गले बताउनुभयो । राउते खोलामा पुल बनेपछि स्थानीयको दैनिकीमा थप सहजता आएको उहाँको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)