ताइपेईमाथि नेपालको सहज जित
baahrakhari.com · Thu Jun 03 17:57:00 GMT 2021
काठमाडौं । सन् २०२२ फिफा विश्वकप र सन् २०२३ एसिया कपको दोस्रो चरणको छनोट अन्तर्गत नेपाली राष्ट्रिय फुटबल टोलीले ताइपेईमाथि सहज जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा नेपालले चाइनिज ताइपेईलाई २–० गोलको जित निकालेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)