चोलेन्द्र पक्राउबारे के भन्यो सर्वोच्च अदालतले ?
nepalviews.com · Mon Sep 28 15:59:45 GMT 2026

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा घरबाट नियन्त्रणमा लिएर प्रहरी कार्यालय लगिएको घटनाप्रति सर्वोच्च अदालतको पूर्ण बैठकले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सोमबार बोलाएको आकस्मिक पूर्ण बैठकले असोज १० गते राति जबरालाई घरमा सुतिरहेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएर टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगिएको घटनाबारे ध्यानाकर्षण जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)