लिबियाको संसदीय निर्वाचनका लागि पाँच हजार उमेदवार
baahrakhari.com · Thu Dec 09 17:06:00 GMT 2021
त्रिपोली । लिबियामा आसन्न संसदीय निर्वाचनका लागि पाँच हजारभन्दा बढीले उमेदवारी दर्ता गराएका छन् । लिबियाको निर्वाचन आयोगले बिहीबार दिएको जानकारी अनुसार संसदीय निर्वाचनका लागि पाँच हजार ३८५ जनाले उमेदवारी दर्ता गराएका हुन् ।
“उनीहरू सबैले उमेदवारी दर्ताका लागि आवश्यक सवै कागजपत्र र प्रक्रिया पूरा गरेका छन्,” आयोगद्वारा जारी वक्तव्यमा लेखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)