मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कर्णालीमा अब सांसद–मन्त्रीलाई पनि योजना छनोटमा लगाम !

rajdhanidaily.com · Sat Mar 01 23:06:38 GMT 2025

सुर्खेत । कर्णाली प्रदेश सरकारले बजेट निर्माणलाई पारदर्शी बनाउन आयोजना प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी कार्यविधि ल्याएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट निर्माण यो कार्यविधिबमोजिम गर्ने जनाएको छ ।

प्रदेश मन्त्रिपरिषद्ले कार्यविधि स्वीकृत गरेसँगै अब योजना छनोटमा बिचौलियाको चलखेल, योजना माग्न प्रदेश राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य तथा स्थानीय तह र जिल्लास्थित प्रदेशका कार्यालयबीच सम्बन्ध सुमधुर हुने विश्वास गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)