कांग्रेस बारा क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा यादव चयन
annapurnapost.com · Mon Sep 28 15:51:44 GMT 2026

सिमरा : नेपाली कांग्रेस बारा क्षेत्र नंं २ को क्षेत्रीय सभापतिमा उपेन्द्र यादव चयन भएका छन्। बरियारपुरमा सोमबार सम्पन्न क्षेत्रीय अधिवेशनले यादवलाई क्षेत्रीय सभापतिमा चयन गरेको हो।
यादव महागढीमाई नगरपालिकाका नगर प्रमुख हुन्। यसैगरी क्षेत्र नंं २ (१)को सभापतिमा शशिकान्त मिश्र र २ (२)को सभापतिमा ललन यादव चयन भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)