बेलायतले चीनसँग सम्झौता गर्नु ‘धेरै खतरनाक’: डोनाल्ड ट्रम्प
barnanmedia.com · Fri Jan 30 20:15:01 GMT 2026

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतले चीनसँग सम्झौता गर्नु ‘धेरै खतरनाक’ भएको बताएका छन्।
ट्रम्पको उक्त टिप्पणी चीन भ्रमणमा रहेका बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले बिहीबार त्यहाँका राष्ट्रपति सी चिनफिङबिचसँग गरेको भेटवार्तापछि आएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)