मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा : एट्लेटिको मड्रिड बाहिरियो

Ujyaaloonline.com · Thu Oct 27 01:43:38 GMT 2022

च्याम्पियन्स लिग फुटबलको समूह ‘ए’ मा लिभरपुल अन्तिम १६ मा प्रवेश गरेको छ । लिभरपुलले आयक्सलाई ३–० गोलले हरायो ।

यो समूहबाट नेपोली १२ अंकसहित यसअघि नै अन्तिम १६ मा पुगिसकेको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ५ खेलमा १२ अंक छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)