दौडामा सजिएर भाइटीका लगाउने तयारी
gorkhapatraonline.com · Sun Nov 12 04:56:56 GMT 2023
हुम्ला समाचारदाता
हुम्ला, कात्तिक २६ गते । यस पटक हुम्लाका युवतीहरूले परम्परागत पोसाकमा दौडामा सजिएर आफ्ना दाजुभाइलाई भाइटीका लागाउने तयारी गरेका छन् । दौडाको संरक्षण र प्रचारप्रसारका लागि यहाँका दिदीबहिनीहरूले यस्तो उपाय अपनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)