मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बैठक ‘लाइभ’ गर्ने देउवाको प्रस्तावले पार्टीमा हलचल

annapurnapost.com · Tue Jul 18 01:06:51 GMT 2023

नक्कली भुटानी शरणार्थी प्रकरण र ललिता निवास प्रकरणमा मुछिएका कांग्रेसका दुई प्रभावशाली नेता पूर्वगृहमन्त्रीहरू बालकृष्ण खाँण र विजयकुमार गच्छदारको विषयमा अदालतले दोषी प्रमाणित ठहर नगरेसम्म निलम्बन गर्ने पक्षमा देउवा नदेखिएको कांग्रेसका एक पूर्वपदाधिकारीले बताए।

काठमाडौं : नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक चलिरहेको थियो। बैठक सुरु भएको केही समयमै पार्टी सभापति शेरबहादुर देउवाले बैठकमा उपस्थित पदाधिकारीले सोचेभन्दा फरक प्रस्ताव अगाडि सारे। प्रस्ताव सुन्नेबित्तिकै बैठकमा उपस्थित सबैले मुखामुख गर्न थाले। देउवाको प्रस्ताव थियो, ‘केन्द्रीय समितिको बैठक पार्टीकै फेसबुक पेजमार्पmत प्रत्यक्ष प्रसारण गर्ने।’

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)