निर्वाचन आचार संहिताको पालना गर्ने उम्मेदवारको प्रतिबद्धता
ratopati.com · Fri Jan 30 21:12:12 GMT 2026

म्याग्दी। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीका उम्मेदवारहरूले निर्वाचन आचार संहिताको पालना गर्ने र जिल्लाको समग्र विकासमा सबै दलहरूबिच एकताबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका छन् ।
म्याग्दी जेसीजद्वारा शुक्रवार बेनीमा आयोजित प्रतिनिधि सभा सदस्य उम्मेदवारहरूसँग प्रत्यक्ष संवाद कार्यक्रममा विभिन्न राजनीतिक दलबाट उम्मेदवारका प्रत्याशीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)