मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

निमित्त सचिव नलिन अर्थ मन्त्रालयका कर्मचारीको ‘भागाभाग’

ekantipur.com · Thu Jul 07 00:33:00 GMT 2022

काठमाडौँ — अर्थमन्त्री जनार्दन शर्माको राजीनामा र सचिव मधु मरासिनीको बिदामा बस्ने निर्णयपछि अर्थ मन्त्रालयका सहसचिवहरूको बुधबार दिनभर ‘भागाभाग’ भएको छ । शर्माले राजीनामा दिने विषयमा पत्रकार सम्मेलन गर्ने सूचना प्रवाह गरेपछि त्यसमा उपस्थित हुनुपर्ने भयले कतिपय सहसचिवले मोबाइल बन्द गरे ।

अप्ठेरो र विवादित समयमा जिम्मेवारी लिनुपर्ने डरले केही सहसचिव मन्त्रालय नै गएनन् । उपस्थित भएकाहरू हाजिर गरेर मन्त्रालय छाडे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)