विदेश पठाउने नाममा ९४ लाख ठगी गर्ने दुई जना पक्राउ
ratopati.com · Mon Sep 28 17:31:10 GMT 2026

काठमाडौँ । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै रु ९४ लाख ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले धादिङका ईश्वर खतिवडा र लमजुङका खर्वा तामाङलाई पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)