मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

तालिवान सत्तामा आएपछि ८० प्रतिशत पत्रकारले पेसा छाडे

ekantipur.com · Wed Jan 12 00:44:17 GMT 2022

काबुल (एजेन्सी) — तालिवान सत्तामा आएपछि करिब ८० प्रतिशत अफगान पत्रकारले पेसा परिवर्तन गरेका छन् ।

अफगानिस्तानको पत्रकार फाउन्डेसनका अनुसार हाल अफगान पत्रकारहरू सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेका छन् । करिब ७९ प्रतिशतले आफ्नो जागिर गुमाएपछि जीविकोपार्जनका लागि अन्य पेसाको सहारा लिन बाध्य भएको खामा प्रेसले उल्लेख गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)