मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वनक्षेत्रमा विस्तारित सडकले वन्यजन्तुको बासस्थान साँघुरिँदै

deshsanchar.com · Sun Sep 15 21:06:01 UTC 2024

राँझा (बाँके) – बाँके र बर्दिया जिल्लाको वनक्षेत्रमा निर्माण गरिएका सडक संरचना वन्यजन्तुमैत्री नहुँदा वन्यजन्तुको बासस्थान साँघुरिँदै गएको छ।

वनक्षेत्रमा बनाइएका सडक संरचनाले मानवलाई आवागमनमा सहजता भएपनि वन्यजन्तुको बासस्थान खुम्चिँदै जानुका वन्यजन्तुलाई प्राकृतिक रुपले गर्दै आएको आवागमनमा अवरोध सिर्जना हुँदै गएको हो। वन्यजन्तु ओहोरदोहोर गर्ने वनक्षेत्रमा बनेका पक्की सडकमा सवारीसाधन हुइँकिन थालेपछि वन्यजन्तु मानवबस्तीतिर पस्न थालेको विज्ञहरुको भनाइ छ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)