विवादका कारण रास्वपा महोत्तरीको धिवेशन स्थगित
onlinekhabar.com · Sun Jun 07 12:08:35 GMT 2026

२४ जेठ, जनकपुरधाम । विवादका कारण राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महोत्तरी जिल्ला अधिवेशन स्थागित भएको छ ।
शनिबार जलेश्वरमा खुल्ला सत्रपछि आज महोत्तरीको रामगोपालपुरमा दोस्रो दिनको बन्दसत्र राखिएको थियो । तर दुईपक्षबीच सहमति हुन नसक्दा अधिवेशन स्थागित गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)