मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कोशी बाढीपीडित : क्षतिपूर्तिको आसमा बगरको तिरो तिर्दै

gorkhapatraonline.com · Tue Mar 12 00:31:10 GMT 2024

बाबुराम कार्की

वराहक्षेत्र (सुनसरी), फागुन २९ गते । लालपुर्जा साथमै छ, जग्गा सप्तकोशीको पानीमुनि । सप्तकोशी नदीमा बाढीसँगै आउने पानी, बालुवा र ढुङ्गामुढाले पुरेपछि हजारौँ नागरिकको घरबार र सपना पनि बगाएको छ । सबैभन्दा ठुलो क्षेत्रमा फैलिएर बग्ने सप्तकोशीमा आएको बाढीको डुबान र कटानमा परेर चार हजारभन्दा बढी घरपरिवार विस्थापित बनेका छन् । पाँच दशकदेखि विस्थापित कोशीपीडितले अहिलेसम्म पनि मुआब्जा पाउन सकेका छैनन् ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)