बागमतीका मुख्यमन्त्रीले भने- जनताको सरकार नहुँदा हेटौंडा बजार भत्कियो
nagariknews.nagariknetwork.com · Tue Dec 09 16:39:23 GMT 2025

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले जनप्रतिनिधिको अभाव र जनताको सरकार नहुँदा हेटौंडा बजार भत्किएको टिप्पणी गरेका छन्।
सिन्धुली उद्योग वाणिज्य संघको ३५औँ वार्षिक साधारणसभालाई मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले व्यापारीहरूको गुनासोमाथि जवाफ दिँदै यस्तो धारणा राखेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)