पृथ्वीको परिक्रमा गरेर फर्कियो स्पेस एक्सको स्टारसिप
baahrakhari.com · Mon Sep 28 17:57:44 GMT 2026

काठमाडौं । स्पेस एक्सको रकेट स्टारसिप पृथ्वी फर्किएको छ । पृथ्वीको कक्षमा २६ वटा स्टारलिंक भीथ्री भूउपग्रह छोडेर स्टारसिप जमिनमा फर्किएको बीबीसीले उल्लेख गरेको छ ।
सफलतापूर्वक पृथ्वीको परिक्रमा गरेको भन्दै नासाले पनि स्पेस एक्सलाई बधाइ दिएको छ । ''निकै प्रशंसनीय र प्रेरक ढंगले मिसन पुरा गरेको बधाइ,'' नासाका प्रशासक जरेद आइज्याकले भनेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)