मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

टोस्टमास्टर्स नेपालको ‘साइटेसन २०२२’ सम्पन्न

abhiyandaily.com

काठमाडौं (अस) । टोस्टमास्टर्स नेपालद्वारा आयोजित ‘साइटेसन २०२२’ सम्पन्न भएको छ । टोस्टमास्टर्सले हरेक वर्ष उत्कृष्ट नेतृत्व र सञ्चार क्षमताका लागि एक जनालाई ‘कम्युनिकेटर अवार्ड’ प्रदान गर्दै आएको छ ।

प्रसिद्ध मोटिभेसनल स्पिकर र ब्लाइन्ड रक्सकी संस्थापक सृष्टि केसीलाई यस वर्षको अवार्ड प्रदान गरिएको संस्थाले जानकारी दिएको छ । १६ वर्षकै उमेरमा आँखाको ज्योति गुमाएकी उनले यसअघि मध्यमा र स्नातक तहमा स्वर्णपदक प्राप्त गरिसकेकी छिन् ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)