ऐतिहासिक मिसनपछि पृथ्वीमा फर्किए स्पेसएक्सका चालक दल
barnanmedia.com · Sun Sep 15 21:22:47 UTC 2024

अन्तरिक्षमा पाँच दिन बिताएपछि स्पेसएक्सको पोलारिस डन मिसन पृथ्वीमा फर्किएको छ।यो एउटा ऐतिहासिक अभियान थियो, जसमा आम मानिसले पहिलोपटक स्पेस वाक गरेका छन्। यो मिसनको सफलतापछि अन्तरिक्ष पर्यटनका मार्गहरू खोल्न सकिने विश्वास गरिन्छ।
अन्तरिक्ष यात्रीहरू बोकेको ड्र्यागन क्याप्सुल स्थानीय समयअनुसार बिहान 3ः37 मा फ्लोरिडाको तटमा अवतरण भयो। उक्त कार्यक्रम स्पेसएक्सद्वारा प्रत्यक्ष प्रसारण गरिएको थियो।"ड्र्यागन क्याप्सुल फिर्ता आएको छ!" स्पेसएक्सले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेको छ। पृथ्वीमा स्वागत छ।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)