मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कुन विदेशी मुद्राको विनियमदर आज कति? हेर्नुहोस् सूची

nepalkhabar.com · Sat Mar 01 23:16:43 GMT 2025

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर सार्वजनिक गरेको छ।

आज सबैजसो विदेशी मुद्राको विनियमदर घटबढ् भएको छैन। आइतबार अमेरिकी डलर, कुबेती र बहराइन दिनारसहितका विदेशी मुद्राको मूल्य बढेको थियो। अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको मूल्य भने घटेको थियो। आज पनि शनिबार कायम विनियमै विदेशी मुद्राहरुको कारोबार हुनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)