दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामा दिने
barnanmedia.com · Sun Sep 15 21:28:10 UTC 2024

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ट्विटरमा आफ्नो राजीनामा घोषणा गरेका छन्।
दिल्लीको मदिरा नीतिमा भएको कथित घोटालामा जेलबाट बाहिर निस्किएको दुई दिनपछि आइतबार पार्टी कार्यालयमा पार्टी कार्यकर्ताहरूलाई सम्बोधन गर्दै केजरीवालले यो घोषणा गरेका हुन्।"म मुख्यमन्त्रीको कुर्सीबाट राजीनामा दिन जाँदैछु र जनताले आफ्नो निर्णय नगरेसम्म म मुख्यमन्त्रीको कुर्सीमा बस्ने छैन", उनले आप मुख्यालयमा भने।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)