यमलकाे २ गाेलमा बार्सिलोनाकाे सहज जित
barnanmedia.com · Sun Sep 15 21:39:59 UTC 2024
स्पेनिस ला लिगामा शीर्ष स्थानमा रहेको बार्सिलोनाले सानदार जित हासिल गरेको छ।
पाचौं खेलमा पनि जितको लयलाई निरन्तरता दिएको बार्सिलोनाले आइतवार जिरोनालाई ४-१ ले पराजित गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)