मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाकिस्तानका जनप्रतिनिधि आन्दोलनमा उत्रिए, प्रान्तीय सरकारले बजेट नै जारी नगरेको भनाइ

barnanmedia.com · Sun Sep 15 21:44:43 UTC 2024

प्रान्तीय सरकारले बजेट नदिएको भन्दै पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका जनप्रतिनिधि आन्दोलनमा उत्रेका छन् । प्रान्तका विभिन्न शहरका मेयर, तहसिल र पालिका अध्यक्षले राजधानी पेशावरमा प्रदर्शनगरेका हुन् ।

प्रदर्शनमा पेशावर शहरकै मेयर जुबेर अली समेत सहभागी रहेको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारले जनाएको छ। तीन वर्षअघि स्थानीय सरकार गठन भएयता प्रान्तीय सरकारले बजेट नै जारी नगरेको आन्दोलनकारीको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)