देशभर २७२ विपद्का घटना
ratopati.com · Mon Sep 28 18:28:49 GMT 2026

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर २७२ विपद्का घटना भएका छन् । विपद्मा परेका एक हजार १८१ जनाको उद्धार गरिएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उद्धार तथा व्यवस्थापनका लागि एक हजार ४८२ प्रहरी परिचालन गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)