आयरल्याण्डले फाइनल गर्यो विश्वकप खेल्ने टिम
neplays.com
टी २० विश्वकप क्रिकेटका लागि आयरल्याण्डले १५ स्दस्यीय क्रिकेट टिम फाइनल गरेको छ ।
शेन गेटकेट, ग्राहम केनडी र बेरी माकार्थी युएई र ओमानमा हुने विश्वकप जस्तो महत्वपूर्ण प्रतियोगितामा टिमको हिस्सा हुन पाएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)