कान्तिपुर बचत तथा ऋण सहकारीमा तनाव
rajdhanidaily.com · Mon Aug 22 23:07:33 GMT 2022
काठमाडांै । हिजो सोमबार काठमाडौंको शान्तिनगरस्थित कान्तिपुर बचत तथा ऋण सहकारी संस्थामा बचकर्ताको एउटा समूह र कर्मचारीबीच सोमबार भनाभन र विवाद भएको छ । बचतकर्ताले सहकारी कार्यालयअगाडि नाराबाजी गरेका छन् ।
संस्थाले पीडित बनाएको बचतकर्ताको गुनासो
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)