मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पेट्रोलियम पदार्थको मूल्य घट्याे, कतिमा हुदैछ काराेबार ?

barnanmedia.com · Sun Sep 15 22:06:50 UTC 2024

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य घटाएको हो।

पेट्रोलको मूल्य ४ रुपैयाँ र डिजेलको मूल्य प्रतिलिटर पाँच रुपैयाँ घटेको छ।नयाँ मूल्यअनुसार अब काठमाडौंमा पेट्रोलको प्रतिलिटर १५९ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर १४९ रुपैयाँ पर्ने भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)