प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी
ratopati.com · Mon Sep 28 18:51:00 GMT 2026

काठमाडौँ । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्रमाथि लगाएको प्रतिबन्ध सफल भएको बताएको छ ।
अमेरिकाले सेप्टेम्बरको सुरुमा इरानको सम्पूर्ण उड्डयन क्षेत्रमाथि प्रतिबन्ध लगाएको थियो । यो दबाबपूर्ण अभियान अन्तर्गत इरानले ‘आर्थिक श्वासरोध’ हुने दाबी अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)