फिफा महिला विश्वकपकाे उपाधि दाबेदार स्पेन जापानसँग स्तब्ध
nayapatrikadaily.com · Mon Jul 31 17:23:00 GMT 2023
फिफा महिला विश्वकप फुटबल प्रतियोगिताकै उपाधि दाबेदार स्पेन एसियाली राष्ट्र जापानसँग स्तब्ध भएको छ । न्युजिल्यान्डको वेलिङटनमा जापानले स्पेनमाथि ४–० को सानदार जित दर्ता गरेको हो ।
एक खेलअगाडि नै नकआउट चरणमा स्थान बनाएको जापान समूह विजेता बनेको छ । स्पेन यस समूहमा उपविजेता बनेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)