नुबिया ए ३६ र ए ५६ को मूल्य एक/एक हजार रुपैयाँले बढ्यो, ०% ब्याजदरको किस्ताबन्दी सुविधा
techpana.com · Tue Dec 09 17:15:28 GMT 2025

काठमाडौँ । नेपाली बजारमा उपलब्ध जेडटीई नुबिया ब्रान्डका दुई स्मार्टफोनको मूल्य वृद्धि भएको छ । नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोबाइलले ‘नुबिया ए ३६’ र ‘नुबिया ए ५६’ को बजार मूल्यमा एक/एक हजार रुपैयाँ वृद्धि गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)