मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सकसमा शिर्ष नेता- गठबन्धनमा सिटको कुरा मिल्दैन, पार्टीमा टिकटको

sutranews.com · Mon Sep 26 00:14:56 GMT 2022

सत्तारूढ पाँच दलीय गठबन्धनभित्र सिट बाँडफाँटको विषय लिएर तीव्र असन्तुष्टि बढेको छ । गठबन्धनभित्र सिट बाँडफाँटको सकस परिरहेकै बेला गठबन्धनमा रहेका राजनीतिक दलमा आन्तरिक कलह बढ्दै गएको छ ।

नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल (जसपा)भित्र सिटबाँडफाँटको विषयलाई लिएर आन्तरिक कलह बढ्न थालेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)