मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपाको छायामा कार्की सरकार !

rajdhanidaily.com · Fri Jan 30 23:13:58 GMT 2026

काठमाडौं । निर्वाचन गराउने एकल म्याण्डेट पाएको ‘गैरदलीय’ सरकार रास्वपाको छायाका कारण शृंखलाबद्ध बदनामीको दाग व्यहोर्नुपर्ने अवस्थामा पुगेको छ । जेनजी आन्दोलनपछि उत्पन्न अवस्था शान्तिपूर्ण रूपमा अवतरण गराउँदै निष्पक्ष र भयरहित ढंगले निर्वाचन सम्पन्न गरेर लोकतन्त्रलाई ‘ट्रयाक’मा हिँडाउनुपर्ने जिम्मेवारीसहित नियुक्त प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्का सदस्यका व्यवहार, निर्णय र त्यसको प्रभाव स्वतन्त्र नरहेको विज्ञको टिप्पणी छ ।

रवि चोख्याउन विधि मिच्दा बदनामीको दाग

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)