मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सप्तरीमा २५ जना फरार प्रतिवादी पक्राउ

rajdhanidaily.com · Fri Jan 30 23:24:28 GMT 2026

राजविराज । सप्तरी प्रहरीले फरार अभियुक्त पक्राउ गर्ने कार्यमा सक्रियता बढाएसंगै विभिन्न अपराधका अभियुक्तहरु पक्राउ पर्ने क्रम बढेको छ । यसैक्रममा विगत १० दिनको अवधिमा प्रहरीले विभिन्न अपराधका पाँच महिला सहित २५ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सप्तरी जिल्ला अदालतबाट पाँच रुपैयाँ जरिवाना गरिएका देखि दुई बर्षसम्म कैद सजाय तोकिएका प्रतिवादी छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)