रुसको ‘हाइब्रिड आक्रमण’विरुद्ध नेटो शैलीको संयन्त्रबारे इयूमा छलफल
barnanmedia.com · Mon Sep 28 19:15:00 GMT 2026

रुसबाट हुने ‘हाइब्रिड आक्रमण’ विरुद्ध समन्वय सुदृढ गर्न युरोपेली सङ्घ (इयू)ले नेटो शैलीको आपतकालीन संयन्त्र स्थापना गर्ने कि नगर्ने भन्ने विषयमा इयूका रक्षामन्त्रीले सोमबार छलफल गरेका छन् ।
युक्रेनमा रुसको सैन्य कारबाही सुरु भएको चार वर्षभन्दा बढी समय बितिसक्दा पनि क्रेमलिनका सेना अग्रमोर्चामा सङ्घर्षरत छन् । यसैबीच, मस्कोले युक्रेनका समर्थक राष्ट्रविरुद्ध तोडफोड र हस्तक्षेपका गतिविधि तीव्र पारेको युरोपेली सरकारको आरोप छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)