रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै
baahrakhari.com · Wed Jul 29 01:04:46 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा सर्वदलीय बैठक बस्दै छ ।
सुनसरी घटनालगायत विषयमा छलफल गर्न लामिछानेले बोलाएको सर्वदलीय बैठक आज बिहान ८ बजे सिंहदरबारमा बस्ने रास्वपा महामन्त्री विपिन आचार्यले बाताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)