बाँकेसहित आसपासका जिल्लामा संक्रमणदर घट्न थाल्यो
thahakhabar.com
बाँके : भेरी अस्पताल नेपालगन्जले बाँके र आसपासका जिल्लामा कोरोना भाइरसको संक्रमण घट्दै गएको जनाएको छ।
वैशाखको पहिलो सातादेखि उच्च स्थानमा पुगेको भाइरस संक्रमण जेठको पहिलो सातादेखि घट्ने क्रममा रहेको अस्पतालले जानकारी गराएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)