सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा बस्दै
canadanepal.com · Wed Jul 29 01:19:42 GMT 2026

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । बैठक सिंहदरबारस्थित लेखा समितिकाे बैठक कक्षमा बिहान ८ बजे बस्न लागेको हो ।
बैठकमा सुनसरी घटनालगायतका विषयमा छलफल हुने रास्वपा महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)