गुँला पर्व सुरु
rajdhanidaily.com · Tue Aug 10 23:43:37 GMT 2021
ललितपुर । गुँला धर्म पर्व सोमबारबाट सुरु भएको छ । विशेषगरी नेवार समुदायका बौद्ध धर्मावलम्बीले यो पर्व मनाउने गर्छन् । हिनयान, महायान र बज्रयान तीनै समुदायका बौद्ध अनुयायी भगवान बुद्धप्रतिको आस्था प्रकट गर्दै एक महिनासम्म गुँला पर्व मनाउँदै छन् ।
श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म मनाइने पर्वमा बौद्धधर्म भक्तिभाव झल्काउने कर्म गरिन्छ । शाक्यमुनि गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र महिनाका रूपमा यो एक महिना अवधि लिने गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)