शेष घलेले निर्माण गरिरहेको होटल र ‘द लक्जरी कलेक्सन होटल’ बीच सम्झौता, अध्यक्ष म्यारियटद्वारा अवलोकन
kalakarmi.com · Sun Jun 07 12:24:09 GMT 2026

काठमाडौं- नेपाली मूलका अस्ट्रेलियन व्यवसायी शेष घलेले काठमाडौंको केशरमहलमा निर्माण गरिरहेको होटलसँग अन्तर्राष्ट्रिय स्तरको सबैभन्दा लक्जरी ब्राण्ड ‘द लक्जरी कलेक्सन’ सँग सम्झौता गरेका छन्।
गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष घलेले निर्माण भइरहेको होटलको व्यवस्थापनमा म्यारियटअन्तर्गतको लक्जरी होटल ‘द लक्जरी कलेक्सन होटल’ ल्याउने गरी म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियटको उपस्थितिमा सम्झौता गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)