सुवास नेम्वाङ, जसले दुई वर्षपछि माधव नेपाललाई एमाले मुख्यालय पुर्याए
farakdhar.com · Tue Sep 12 17:40:40 GMT 2023
नेकपा एमालेको महासचिवका रुपमा झण्डै डेढ दशक बिताएका माधव नेपाल अहिले आफ्नै नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन गरेर त्यसको अध्यक्ष छन् । एक वर्षअघि ०७८ भदौ ८ गते निर्वाचन आयोगमा सो पार्टी गठन भएयता नेपालले एमालेको केन्द्रीय कार्यालयमा ‘पाइलो टेकेका’ थिएनन् ।
माधव नेपाल एमालेबाट छुट्टिँदा सो पार्टीको कार्यालय धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानबाट थापाथलीमा सरेको थियो । थापाथलीमा एक वर्ष बसेर एमालेले ०७९ वैशाख ९ गते केन्द्रीय कार्यालय च्यासलमा सारेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)