सुदूरपश्चिम भर्सेस विराटनगर : लिगको हारको बदला क्वालिफायरमा
onlinekhabar.com · Tue Dec 09 17:21:03 GMT 2025
२२ मंसिर, काठमाडौं । ‘क्रिकेट भनेको टिमलाई हेरेर खेलिन्न । ग्राउण्डमा खेलिने खेल हो । अस्ती हामीले वान साइडेड जित्यौँ । आज उनीहरुले (सुदूरपश्चिम)ले वान साइडेड जित्यो ।’
सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोएल्ससँग ७७ रनको फराकिलो अन्तरले पराजित भएपछि विराटनगर किंग्सका टिम निर्देशक दिपेन्द्र चौधरीले पोष्ट म्याच कन्फेरेन्समा यस्तो प्रतिक्रिया दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)