सीडीओ र सहायक सीडीओसहित गृह मन्त्रालय अन्तर्गतका ७० कर्मचारीको सरुवा (सूचीसहित)
Ujyaaloonline.com · Sat Jan 21 01:09:30 GMT 2023
काठमाण्डाै - गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीसहित ७० कर्मचारीको सरुवा गरेको छ ।
अस्ति बिहीवार सरुवासम्बन्धी जारी भएको मापदण्डको आधारमा काज सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)