मनसुनी वायु र न्यून चापीय प्रणालीको प्रभाव : धेरै वर्षादेखि हावाहुरीसम्मको सम्भावना
ratopati.com · Sun Sep 15 23:30:00 UTC 2024

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव सँगै पश्चिम बंगाल र आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ।
सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)