मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

छैटाैँ टी–२० क्रिकेटमा इङ्ग्ल्यान्डले पाकिस्तानलाई ८ विकेटले हरायो

Ujyaaloonline.com · Sat Oct 01 01:14:53 GMT 2022

काठमाण्डाै - घरेलु टोली पाकिस्तानसँगको छैटौँ टी–२० क्रिकेटमा इङ्ग्ल्यान्ड ८ विकेटले विजयी भएको छ ।

लाहोरमा गएराति भएको खेलमा पाहुना टोली इङ्ग्ल्यान्ड विजयी भएसँगै ७ खेलको शृङ्खलामा ३–३ को बराबरी भएको छ । पाकिस्तानले दिएको १ सय ७० रनको लक्ष्य इङ्ग्ल्यान्डले १४ ओभर ३ बलमा २ विकेट गुमाएर भेट्टायो ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)