मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपराष्ट्रपति निर्वाचन : यादवलाई ६ दलको समर्थन, लोसपा पनि सकारात्मक

nayapatrikadaily.com · Wed Mar 15 00:33:00 GMT 2023

जनमत मित्रवत् प्रतिस्पर्धामा, एमाले एक्लै मैदानमा

उपराष्ट्रपति निर्वाचनमा जसपा संसदीय दलका नेता रामसहाय यादवले ६ दलको समर्थन प्राप्त गरेका छन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाको प्रस्ताव तथा समर्थनमा उम्मेदवारी दिएका यादवलाई जनमोर्चा र नागरिक उन्मुक्ति पार्टीको पनि समर्थन पक्का भएको हो । जनमत पार्टीकी ममता झालाई समर्थन गरेको लोसपा पनि यादवको पक्षमा सकारात्मक देखिएको छ । जनमत पार्टी भने गठबन्धनबाटै मित्रवत् प्रतिस्पर्धामा अघि बढेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)