मिल्ने दिशामा एमाले, विन–विनको खोजी
himalkhabar.com · Thu May 06 17:06:57 GMT 2021
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधी सभाबाट विश्वासको मत लिने निर्णय गरेसंगै विभाजन नजिक पुगेको एमाले एकताको दिशामा अघि बढेको छ ।
फरक–फरक पार्टीको अभ्यास गर्दै आएका दुवै समूहहरू पार्टीलाई एक बनाएर अघि बढ्नुपर्ने कुरामा सहमत भएर मिलन विन्दुको खोजीमा जुटेका छन् । त्यसैको परिणाम हो, बिहीबार होटल मेरियटमा एमाले नेताहरु विष्णु पौडेल, गोकर्ण विष्ट र सुरेन्द्र पाण्डेबीचको वैठक ।
स्रोतमा पूरा पढ्नुहोस् (himalkhabar.com)