त्रिवि शिक्षण अस्पतालको अहिलेको अवस्था (तस्बिरहरू)
khabarhub.com · Thu Aug 27 13:07:54 GMT 2026

काठमाडौं – महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा रसुवा बाढीमा परेर घाइते भएका, मृत्यु भएकाका परिवार र आफन्तको भीड लागेको छ ।
हाल अस्पतालमा ३७ जना घाइते उपचाररत छन् भने केही मृतकको शव शव गृहमा राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)